लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ

लण्डन । गत शुक्रबार लण्डनको रेलमा भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा थप एकजना पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती २१ वर्षीय युवक आतंकवादी घट्नामा संलग्न भएको आशंकामा पश्चिम लण्डनबाट शनिबार राति पक्राउ गरिएको हो र उनलाई दक्षिणी लण्डनमा हिरासतमा राखिएको छ । उनको परिचय अनुसन्धान जारी रहेको भन्दै खुलाइएको छैन । … Continue reading लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ